समाज

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
-न्युजभित्तो

काठमाडौँ, ७ असोजक । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक...

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
-न्युजभित्तो

काठमाडौँ, ७ असोजक । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु...

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
-न्युजभित्तो

बागमती, ६ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

कर्णाली, ६ असोज । ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार भेरीगङ्गा...

उद्धार केन्द्रका नीलगाई र चित्तल पाल्नै गाह्रो
-न्युजभित्तो

झापा, ६ असोज । कचनकवल गाउँपालिका–३ स्थित दुर्गाभिट्टा सामुदायिक वनको वन्यजन्तु उद्धार केन्द्रमा रहेका वन्यजन्तु नीलगाई र चित्तलको संरक्षणमा आर्थिक समस्या भएको छ । सामुदायिक वनको आम्दानी कम हुनु र कहीँकतैबाट पनि सहयोग नपाउँदा वन्यजन्तुको संरक्षणमा आर्थिक समस्या भएको वन...

मिथिलामा ‘दशहारा’ पर्वको रौनक
-न्युजभित्तो

महोत्तरी, ६ असोज । जेनजी प्रदर्शनका क्रममा धनजनको क्षति व्यहोरेका मधेसको प्राचीन मिथिला क्षेत्रका बासिन्दा ती दुःखहरू बिर्संदै ‘दशहारा’ पर्वको तयारीमा जुटेका छन् । मैथिल बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन आज देवी शक्तिपीठ, मन्दिर र देवी प्रतिमास्थलमा...

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ६ असोज । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरुले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको उल्लेख गर्दै दसैँमा भत्ता...

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना गरिएको हो...

चार महिनापछि रारा विमानस्थलमा उडान
-न्युजभित्तो

मुगु, ६ असोज । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले...

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ६ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ । वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका...