समाज

तोडफोडमा संलग्न थप पाँच पक्राउ
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २ मङ्सिर । जेनजी प्रदर्शनका क्रममा ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई...

बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
-न्युजभित्तो

भजनी (कैलाली), २ मङ्सिर । टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो । बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न...

आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २ मङ्सिर । पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि...

पोखराबाट पशु क्वारेन्टाइन सेवा थालनी
-न्युजभित्तो

कास्की, २ मङ्सिर । सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो । नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु...

सुदूरपश्चिममा धान उत्पादन: क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २ मङ्सिर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको...

हराउँदै कोदो, बढ्दै माग
-न्युजभित्तो

तानसेन (पाल्पा), १ मङ्सिर । यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियता, कोदोखेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदोखेती छाड्दै गएको पाइन्छ ।  जिल्लाका कृषकहरू अहिले अन्य...

सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १ मङ्सिर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।  निर्देशनालयका अनुसार यस वर्ष...

जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार
-न्युजभित्तो

गण्डकी, १ मङ्सिर । परिवारले मुख्य सहारा गुमाएको दुुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रुपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ रामदीका अमृत गुरुङको परिवार यतिखेर आफन्त गुमाउनुुको असह्य पीडामा छ...

घाइते चितुवाको उद्धार
-न्युजभित्तो

दमौली (तनहुँ), १ मङ्सिर । भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।  घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका...

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
-न्युजभित्तो

भोजपुर, १ मङ्सिर । भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवद्र्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो । कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट...