समाज

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण
-न्युजभित्तो

भोजपुर, ९ मङ्सिर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ...

अब बाँसबाट एकदेखि दुईतले आवासीय भवन निर्माण गर्न सकिने
-न्युजभित्तो

खोटाङ, ९ मङ्सिर । सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका...

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार स् ६२ करोडको ८२ लाख बढीको बिक्री
-न्युजभित्तो

मुस्ताङ, ९ मङ्सिर । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८...

भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार
-न्युजभित्तो

बागमती, ९ मङ्सिर । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४०...

हात्तीको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, ९ मङ्सिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५...

काठमाडौँबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
-न्युजभित्तो

सुरुङ्गा (झापा) ९ मङ्सिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ । पक्राउ...

मालपोत चोकमा बुलेट–मोटरसाइकल दुर्घटना, १८ वर्षीया युवतीको मृत्यु
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । भारतीय ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ३ की १८ बर्षिया राईना श्रेष्ठ रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका...

चितवनमा दुर्घटनामा वृद्धि: गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार...

रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता
-न्युजभित्तो

रसुवा, ८ मङ्सिर । नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।         दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा...

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र
-न्युजभित्तो

पर्वत, ८ मङ्सिर । ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र...