समाज

चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’
-न्युजभित्तो

चितवन, ११ मङ्सिर । पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ...

शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा दुई चालक पक्राउ
-न्युजभित्तो

‎‎सल्यान, ११ मंसिर । सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा हेभी इक्युपमेन्ट (जेसिबी र स्काभेटर) सहित चालकलाई नियन्त्रणमा लिएको छ। ‎‎शारदा नगरपालिका–१ रेशम ज्युलास्थित शारदा नदीमा अवैध रूपमा बालुवा निकालिरहेको रा १ क १३६७...

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल
-न्युजभित्तो

मुस्ताङ, ११ मंसिर । घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो । यो पुलकोे ८...

सडक बनाउन स्थानीयको दश लाख सहयोग
-न्युजभित्तो

म्याग्दी, ११ मंसिर । आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् । गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२...

प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
-न्युजभित्तो

भोजपुर, ११ मंसिर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार...

चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
-न्युजभित्तो

नारायणगढ (चितवन), ११ मंसिर । कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन...

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १० मङ्सिर । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न...

प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेना ‘पहिलो र अन्तिम भरोसा’
-न्युजभित्तो

धरान, १० मङ्सिर । कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले...

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने
-न्युजभित्तो

चितवन, १० मङ्सिर । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा...

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण
-न्युजभित्तो

काठमाडौँ, १० मंसिर । “म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट...