banner news

बर्दिबास साक्षर नगरको सूचीमा
-न्युजभित्तो

महोत्तरी, २१ असारः बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ ।  शनिबार यहाँ आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर...

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
-न्युजभित्तो

सुनसरी, २१ असार । वैदेशिक रोजगारीमा ११ वर्ष बिताउनुभएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु।८० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।  मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएका उहाँ चतराघाटमा सञ्चालनमा रहेका पेडा...

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
-न्युजभित्तो

महेन्द्रनगर, १९ असार । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ । समिति सदस्य दीपकराज बोहरा, सुरेन्द्र चौधरी र रेखाकुमारी यादवसहितको टोलीले कारागारको अनुगमन गरेको हो । त्यस क्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन,...

बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १९ असार । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो ।  धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
-न्युजभित्तो

काठमाडौँ, १९ असार । सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ...

पाल्पाबाट दालचिनी भारत निर्यात
-न्युजभित्तो

तानसेन (पाल्पा), १९ असार । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।  डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।  उक्त परिमाण पछिल्लो आवको तुलनामा...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १९ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित...

रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
-न्युजभित्तो

सिद्धार्थनगर (भैरहवा), १९ असार । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आव २०८२÷८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा...

नेप्से परिसूचक आठ अङ्कले घट्यो
-न्युजभित्तो

काठमाडौँ, १९ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको...

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
-न्युजभित्तो

काठमाडौँ, १९ असार । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो । निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा...