banner news

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले
-न्युजभित्तो

चितवन,१७ साउन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड...

उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु
-न्युजभित्तो

उदयपुर,१७ साउन । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६...

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज दिउँसो ३ वजे
-न्युजभित्तो

काठमाडौं,१७ साउन  । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज...

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१६ साउन । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको...

जसपा संसदीय दलको नेता यादव चयन
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिनुभएको हो । नेता यादवलाई संसदीय...

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न...

माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन : ओली
-न्युजभित्तो

काठमाडौं,१६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि...

चितवनमा आज एकैदिन १४३ कोरोना संक्रमित थपिए,
-न्युजभित्तो

चितवन,१६ साउन । चितवनमा आज १४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ९६ जना, खैरहनीमा पाँच जना, माडीमा ११ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ८ जना र कालिकामा २ जना थपिएका हुन् । त्यस्तै...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रालय भागबण्डाका बारे छलफल
-न्युजभित्तो

काठमाडौं,१६ साउन  । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका बारेमा छलफल गर्नको लागि देउवा र प्रचण्डबीच भेट भएको हो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड देउवालाई...

एमाले स्थायी कमिटी बैठक आज दिउँसो ३ वजे
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी...