राष्ट्रिय

धुलिखेल: ‘आरोग्य सहर’ उन्मुख नगर
-न्युजभित्तो

काभ्रेपलाञ्चोक,१३ मंसिर।  धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ। नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ। नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता...

३५ दिनभित्र चुनावी खर्चको विवरण पेस गर्न निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौँ,१२ मंसिर ।  निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस...

चिसो बढ्यो, तीन दिन यस्तो छ मौसम
-न्युजभित्तो

काठमानडौं, १२ मंसिर ।  पछिल्लो समय तापक्रम क्रमिक रूपमा घट्दै जाँदा चिसो बढेको छ । देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका...

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ
-न्युजभित्तो

चितवन,१२ मंसिर।  दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए । उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर।  प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर...

राष्ट्रिय स्वतन्तत्र पार्टीले समानुपातिक निर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रलाई उछिन्यो
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर।  राष्ट्रिय स्वतन्तत्र पार्टीले समानुपातिक निर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार...

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, ११ मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा...

एमालेले समानुपातिकमा कटायो १० लाख मत
-न्युजभित्तो

काठमाडौँ, ९ मंसिर।  प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ...

आजै रातीबाट मतगणना शुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त
-न्युजभित्तो

काठमाडौं, ४ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु...

मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने
-न्युजभित्तो

काठमाण्डौ, ३ मंसिर । के तपाईंसँग मतदाता परिचयपत्र छैनरु हराएको छ वा कतै छुटाउनुभएको छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि...