राष्ट्रिय

स्वस्थानी व्रत तथा माघस्नान आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौं, ३ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष...

कलेज तथा ट्युसन सेन्टर पनि माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २  माघ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम भएको भन्दै सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सरकारले...

मन्त्रिपरिषदको निर्णय: सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जना मात्र
-न्युजभित्तो

काठमाडौं,२ माघ । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ...

नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने
-न्युजभित्तो

काठमाडौं,२ माघ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको...

अबैध औषधीसहित मोरङवाट २ जना पक्राउ
-न्युजभित्तो

मोरङ,२ माघ  । मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया र सुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको...

माघ १५ गतेसम्म सिनेमाहल र जिमहल बन्द गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,२ माघ । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने...

प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो । माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि...

सेयर बजारमा हरियाली, साडे ९ अर्ब नाघ्यो कारोबार रकम
-न्युजभित्तो

काठमाडौं,२ माघ । यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर...

राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौं, २ माघ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि...

दुर्घटनाबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

मकवानपुर,,२ माघ । मकवानपुरमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जना महिलाको मृत्यु भएको छ । आइतबार बिहान ना २ क ४३१ नम्बरको खाली टिपरले ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको...