राष्ट्रिय

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,७ माघ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको...

आगामी तीन दिनसम्म मौसम सुधार नहुने
-न्युजभित्तो

काठमाडौं,७ माघ,। आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । मौसमविद...

पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
-न्युजभित्तो

चितवन, ७ माघ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं्६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा...

शुक्रबारदेखि सवारीसाधनमा जोर-विजोर प्रणाली लागू
-न्युजभित्तो

काठमाडौ, ६ माग । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमाथि जोर-विजोर प्रणाली लागू भएको छ। आज बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा भित्र चल्ने  सवारीसाधनमाथि जोर-विजोर लागू गर्ने निर्णय गरेको हो। ललितपुरका सहायक सिडिओ हरिप्रसाद पन्तले कोरोना संक्रमण जोखिमलाई मध्यनजर...

भोलि शुक्रबारदेखि मौसममा सुधार हुने
-न्युजभित्तो

काठमाडौँ,६ माघ  । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा...

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
-न्युजभित्तो

 काठमाडौं,६ माघ । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए...

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,६ माघ । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा...

कप्तान हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित
-न्युजभित्तो

  चितवन,६ माघ । कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ । आज (बिहीबार) भएको पहिलो खेलमा युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो ।...

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम
-न्युजभित्तो

काठमाडौं, ६ माघ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको,...

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन
-न्युजभित्तो

 जनकपुरधाम,६ माघ । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले...