राष्ट्रिय
भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास हुन नसकेको बताउनुभएको छ । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि...
भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताउनुभएको छ...
काठमाडौं,२ बैशाख। जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबन्न आग्रह गरेका छन् । डा. भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको बताए। उनले...
काठमाडौं,२ बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्कीले शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको बताए...
भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राप्रपाले जितेका पालिकाहरुलाई भुष्ट्राचार शुन्य बनाउने दावी गर्नुभयो । राजनीतिलाई सर्वोत्तम सेवा...
काठमाण्डौं, २ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत...
काठमाडौँ,१ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट...
काठमाडौं,१ बैशाख। वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले...
काठमाडौँ,१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको...
मोरङ, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई छोरी जितउन भए पनि गठबन्धन चाहिएको बताउनु भएको छ । बुधबार सुनसरीको इनरुवामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले प्रचण्डलाई छोरी जिताउन भए पनि गठबन्धन चाहिएको टिप्णी गर्नुभयो ।...












