अर्थ / बाणिज्य
काठमाण्डौ, १ माघ । गरिमा विकास बैंक लिमिटेडले आज माघ १ गतेदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकको दीर्घकालिन रणनीति अन्तर्गत गत कार्तिकमा सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने...
गण्डकी, १ माघ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको...
काठमाडौँ, ३० पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८...
काठमाडौँ, २९ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६...
कञ्चनपुर, २८ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन...
वीरगञ्ज (पर्सा), २७ पुस । सरकारले वातावरणमैत्री सुधारिएको चुलोे प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलोे उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान...
काठमाडौँ, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८००मा...
राप्ती (चितवन), २७ पुस । कामना सेवा विकास बैंक लिमिटेडले राप्ती नगरपालिका–१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालय, पर्खालका चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। बैंकको खुरखुरे शाखा कार्यालयमार्फत कक्षा १ देखि ३ सम्म अध्ययनरत ७० जना विपन्न...
चितवन, २४ पुस । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । चितवनको सौराहामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गंगाधर भट्टराइ, उपाध्यक्षहरूमा...
काठमाण्डौं, २३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष...

















