अर्थ / बाणिज्य
काठमाडौं,४ जेठ । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो...
काठमाडौँ, ३ जेठ । आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८००...
काठमाडौँ,२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको...
काठमाडौं,२ जेठ। चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको...
चितवन, १ जेठ । नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन हुनु भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी...
काठमाडौँ, ३१ वैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी...
रुकुम (पूर्व),२९ वैशाख । रुकुम–पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् । यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन...
भरतपुर, २८ वैशाख । केटीबी एड्भटाईजिङ्ग एजेन्सीले प्रकाशित गरेको कोभिड १९ विशेष विजनेश म्यागाजिनको आज डिजिटल प्रविधि मार्फत विमोचन गरिएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जुम मार्फत् पुस्तकको...
चितवन, २७ वैशाख । केटीबी एड्भरटाईजिङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा लि चितवनद्वारा प्रकाशित कोभिड– १९ बिशेष “एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन हुने भएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाडौं,२६ वैशाख । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८...











