सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीवन विकासले १९ लाख कित्ता आईपीओ जारी गर्ने


  •    न्युजभित्तो/३ असार २०७८, बिहीबार १४:३६ 
  • काठमाडौं, ३ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले असार ११ गतेदेखि १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्रि गर्न लागेको हो ।

    कुल कित्तामध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरु, १८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी भएको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि विक्रि गर्न लागेको जनाएको छ ।

    उक्त शेयर खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिन्छ । नेपाल धितोपत्र बोर्डल जेठ ३० गते १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । फागुन १७ गते आईपीओ निष्काशन गर्न कम्पनीले बोर्डमा निवेदन दिएको थियो ।

    हाल ४१ करोड ६ लाख ७० हजार चुक्तापुँजी रहेको कम्पनीको चालु आर्थिक वर्षको तैमासिक विवरण अनुसार ६५ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.