सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा निर्वाचनमा आउँदै गर्दा प्रदेशसभा सदस्य चढेको कार दुर्घटना


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार ११:२५ 
  • बुटवल, १२ माघ  । लुम्बिनी प्रदेशसभा सदस्य चढेको कार दुर्घटना भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आउँदै गर्दा दाङको घोराहीमा स्कारपियो कार दुर्घटनामा परेर लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् ।

    महेन्द्र राजमार्गको धानखोला र भालुबांगको वीचमा प्रदेशसभा सदस्य चौधरी चढेको बा २ झ ३४४४ स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङ स्रोतले बताएको छ ।

    रुपन्देहीका एमालेका सांसद चौधरी र एक जना स्थानीय पालिकाको उपप्रमुख चढेको स्कारपियो ट्रकसँग ठोक्किँएको प्रहरीले जनाएको छ । सांसद चढेको स्कारपियो प्रहरीका अनुसार दुर्घटनामा सांसदसहित २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.