कोरोना अपडेट : ३८८ संक्रमित थपिँदा १,२०५ जना निको भए
न्युजभित्तो/९ फाल्गुन २०७८, सोमबार १६:२७
काठमाडौ,९ फाल्गुन । नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१४० नमुना परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन्। यस्तै ४ जनाको मृत्यु भएको छ।