आज सुनको मूल्य घट्यो न्युजभित्तो/२३ असार २०८३, मंगलवार १२:५७ काठमाडौँ, २३ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित डिडिसीको बिक्री कक्ष भरतपुरमा भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
काठमाडौँ, २३ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो । रासस