सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १३:२९ 
  • ढोरपाटन (बागलुङ), २५ वैशाख । विपन्न वर्गका बालबालिकालाई पढाउन काठेखोला गाउँपालिका–२ भीमापोखराका सम्मरबहादुर थापाले स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारको अक्षयकोष स्थापना गर्नु भएको हो ।

    आफूले २०५४ सालमा स्थापना गरेको विद्यालयमा पढ्न आउने बालबालिका आर्थिक अभावका कारण बीचमा पढाइ छाड्न बाध्य हुननपरोस् भनेर अक्षयकोष खडा गरेको दाता थापाले राससलाई बताउनुभयो ।

    श्री थापा र उहाँका पाँच दाजुभाइले विद्यालयलाई दान गर्नुभएको एक रोपनी तीन आना जग्गामा विद्यालय निर्माण गरिएको छ । कक्षा एकदेखि आठसम्म अध्यायपन हुने उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.