लागुऔषधसहित एक्काइस जना पक्राउ न्युजभित्तो/२९ फाल्गुन २०८२, शुक्रबार ११:२३ काठमाडौँ, २९ फागुन । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।रासस तपाईको प्रतिक्रिया ताजा अपडेट आकस्मिक बाढीको आज मध्यम जोखिम बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन मधेसमा चहलपहल बढ्दै
काठमाडौँ, २९ फागुन । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।रासस