सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा श्रम संस्कृतिका राई अगाडि


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १२:१४ 
  • भोजपुर, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणमाअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

    यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले १२ हजार ३२२ मत प्राप्त गरी श्रमसंस्कृतिका उम्मेदवारलाई पछ्याउँदै हुनुहुन्छ भने आठ हजार २०९ मत प्राप्त गरी नेपाली कांग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । 

    सो निर्वाचन क्षेत्रमा कूल एक लाख २५ हजार ७६६ मतदाता भएकामा ५८ हजार १६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका जम्मा १२ जना प्रत्यासी हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.