धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा न्युजभित्तो/२२ फाल्गुन २०८२, शुक्रबार १६:४९ जनकपुर, २२ फागुन । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ र नेकपा ९एमाले० का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
जनकपुर, २२ फागुन । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।
यहाँ नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ र नेकपा ९एमाले० का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् । रासस