राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ अन्तिम मतपरिणाम
न्युजभित्तो/१० माघ २०७६, शुक्रबार ००:३८
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको सबै मत परिणाम आएको छ । १८ सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टीका दुई जनाले विजय हासिल गरेका छन् । यो निर्वाचनसँगै राष्ट्रिय सभामा नेपाली काँग्रेसका सात सीट घटेको छ । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गरी २/२ सिट बाँडफाँट गरेको थियो । नतिजा पनि सोही अनुसार आएको छ ।

अन्तिम मतपरिणाम : (स्रोत : निर्वाचन आयोग, नेपाल)