सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता हुन् : तोसिमा कार्की


  •    न्युजभित्तो/१५ मंसिर २०८२, आईतवार १५:३३ 
  • काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ डा.तोसिमा कार्कीले विवेकशील नेपालीका दिवंगत संस्थापक नेता उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता भएको बताएकी छिन् । आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा बोल्दै उनले थापाले कोरेको बाटोमा रास्वपा अगाडि बढ्ने स्पष्ट पारिन् ।

    ‘वैकल्पिक राजनीतिक पार्टीको पिताका रूपमा म स्वर्गीय उज्ज्वल थापा दाइलाई लिन चाहन्छौँ । नेपालमा वैकल्पिक शक्ति आवश्यक छ । मूल धारमा आउन सम्भव छ । नेतृत्व गर्न सम्भव छ भनेर उहाँले बाटो देखाउनुभयो । रास्वपा उहाँले देखाएको बाटोमा अगाडि बढाउनेछौँ’, उनले भनिन् ।

    जेनजी क्रान्तिकोको रूपमा तेस्रो जनआन्दोलनपछि नेपालको राजनीतिक अलमलिएको जस्तो भएको बेला वैकल्पिक शक्तिबिच एकै ठाउँमा उभिनु सकारात्मक भएको उनले बताइन् ।

    उनले भनिन्, ‘यो देशले वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर अगाडि बढ्नुपर्ने देशको आवश्यकता हो । जेनजी क्रान्तिको माग अब पुराना राजनीतिक दलहरूले नेतृत्व गर्न सक्दैन भन्ने हो । वैकल्पिक शक्तिले नै देशको नेतृत्व गर्न शक्ति नेता आवश्यकता छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.