सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्रीसँग छलफल हुँदै न्युजभित्तो/१२ मंसिर २०८२, बिहीबार ११:२० काठमाडौँ, ११ मंसिर । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ । तपाईको प्रतिक्रिया ताजा अपडेट जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ? चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
काठमाडौँ, ११ मंसिर । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ ।