जेनजी आन्दोलन : सर्वोच्च अदालतभित्रै छिरेर तोडफोड र आगजनी न्युजभित्तो/२४ भाद्र २०८२, मंगलवार १५:०० काठमाडौँ, २४ भदौ । उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् । मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्याएका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
काठमाडौँ, २४ भदौ । उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।
मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्याएका छन् ।