प्रचण्डपुत्री गंगा दाहालको घरमा आगजनी न्युजभित्तो/२४ भाद्र २०८२, मंगलवार १४:४४ काठमाडौँ, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी गरिएको छ । मंगलबार जेनजी पुस्ताका युवाहरूको समूहले ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’ चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
काठमाडौँ, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी गरिएको छ ।
मंगलबार जेनजी पुस्ताका युवाहरूको समूहले ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।
आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ ।