सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेनजीका जायज माग पूरा गर्न माधव नेपालको सुझाव


  •    न्युजभित्तो/२३ भाद्र २०८२, सोमबार १७:०० 
  • काठमाडौं, २३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रणविरुद्ध जेनजी पुस्ताको आन्दोलन भड्किएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    सोमबार जेनजी पुस्ताको आन्दोलनमा प्रहरी दमन बढ्दा ठुलो क्षति हुन पुगेको छ । त्यसपछि पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाललमा युवाहरूका जायज मागहरूप्रति पूर्ण समर्थन रहेको भन्दै निहत्था युवामाथि गरिएको सरकारी दमन र ज्यादतिको घोर भर्त्सना गरेका छन् ।

    नेपालले दमनमा परी निधन हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलित अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

    साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थितिलाई थप भड्किन नदिन तथा जनधनको थप क्षति हुन नदिन वार्ता एवम् संवादको माध्यमद्वारा युवाहरूका जायज मागहरू पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.