सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम होः प्रदीप खड्का


  •    न्युजभित्तो/२७ फाल्गुन २०८१, मंगलवार १६:२३ 
  • काठमाडौँ, २७ फागुन । अभिनेता प्रदीप खड्काले कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम हुने बताएका छन् । उनले यसका लागि आफू सद्भावना दूतका रूपमा अघि बढ्न तयार रहेको धारणा राखे ।

    ‘कर्णाली चिनाउन यहाँका उत्पादन समेत ब्राण्डीङ गर्नु पर्नेछ’, उनले भने । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबार समापन कार्यक्रममा अभिनेता प्रदीपको अलवा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी पनि त्यहाँ पुगेका थिए । डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए । उनले कर्णालीलाई चलचित्र हब बनाउन बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.