सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकाले सैन्य सहायता रोकेपछि युक्रेनमाथि रुसको हमला, १८ जनाको मृत्यु


  •    न्युजभित्तो/२३ फाल्गुन २०८१, शुक्रबार १६:३३ 
  • किभ, २३ फागुन । रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ ।

    युक्रेनको नेभी प्रवक्ता दम्योत्रो प्लेटेन्चकले यस्तो खालको हमला यो वर्ष सुरु भएयताकै ठुलो रहेको जनाएका छन् । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछिको यो पहिलो हमला भएको जनाइएको छ ।

    रातभरि भएको यस हमलामा चार जना बालबालिकासमेत १८ जनाको मृत्यु भएको बताइएको छ । हमलामा युक्रेनको ऊर्जा पूर्वाधार ग्यास उत्पादन केन्द्रहरूलाई लक्षित गरिएको युक्रेनी ऊर्जामन्त्रीले भनेका छन् । आक्रमणमा युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा आठ जना घाइते भएका छन् । महत्त्वपूर्ण पूर्वाधार र आवासीय भवनहरू क्षतिग्रस्त भए । पूर्वी दोनेत्स्क क्षेत्रमा दुई बालिकासमेत सात जना घाइते भएको भनिएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.