सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला, देशभरबाट कति पायो शो


  •    न्युजभित्तो/२२ फाल्गुन २०८१, बिहीबार १३:२४ 
  • काठमाडौं, २२ फागुन । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल–३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले राम्रो शो पाएको छ ।

    नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउटलेटमा २९ शो दिएको छ । दोस्रो ठूलो चेन आईएनआई सिनेमाजमा १५ शो, वान सिनेमाजमा ९ शो पाएको छ । बिग मुभिजमा ५ शो, एफक्यूब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो पाएको छ ।

    ‘होस्टेल–३’ युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् ।

    चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.