सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिउँदे झरी रोकिएपछि देशभरको मौसम सफा


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार ११:०५ 
  • काठमाडौं, १८ फागुन । आइतबारबाट हिउँदे झरी, हिमपात रोकिएको छ। आज नेपालभर पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    त्यस्तै बागमती, गण्डकी प्रदेशका हिमाली भेगमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी भागमा मौसम पूर्णतया सफा रहने महाशाखाले जनाएको छ।
    बिहीबारदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएको थियो। पछिल्लो २४ घन्टामा देशभर छिटपुटदेखि मध्यम वर्षा भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.