सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल सुनकोसीमा खस्दा बेपत्ता भएका २ युवा आए सम्पर्कमा


  •    न्युजभित्तो/१३ माघ २०८१, आईतवार १३:५६ 
  • सिन्धुली, १३ माघ । आज (आइतबार) बिहान सुनकोसी नदीमा खसेको अवस्थामा ज १० प २६०४ नम्बरको मोटरसाइकल फेला परेको थियो। सुनकोसी गाउँपालिका(७ स्थित सडकबाट नदीमा खसेको अवस्थामा मोटरसाइकल फेला परेको हो ।

    नदीमा डुबेको अवस्थामा मोटरसाइकल र झोला फेला परे पनि मोटरसाइकलमा सवार यात्रु भने फेला पारेका थिएनन्। तर, मोटरसाइकलमा सवार रहेर बेपत्ता रहेका दुई युवक हाल भने सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।

    मोटरसाइकल नदीमा खस्दा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-७ घर भएका चालक राजाबाबु यादव र सोही ठाउँका अर्का युवा आशिष मण्डल सामान्य घाइते भएका थिए ।

    आज बिहान सुनकोसीमा खसेको अवस्थामा झोलासँगैको ब्लुबुक र मोटरसाइकल फेला परेपछि प्रहरीले त्यासमा सवार यात्रु सुनकोसीमा बेपत्ता भएको अनुमान गरेर खोजी कार्य सुरु गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.