सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा


  •    न्युजभित्तो/७ माघ २०८१, सोमबार १४:०१ 
  • चितवन, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र का अनुसार युवकमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् ।

    सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेलले पुस १५ गते राती बाइपास रोडमा युवकमाथि निर्घात कुटपिट गरेको खुलेको छ।

    डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो। यस्तै रातको समयमा चेकिङमा बसेका असई भुजेलले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भिडियोमा देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.