सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२७ वर्षीया महिला छोराछोरी र श्रीमान् छोडेर दुई लाख बोकेर बेखबर


  •    न्युजभित्तो/७ मंसिर २०७६, शनिबार १३:०३ 
  • भोजपुर । भोजपुरमा एक महिला घरमा भएको रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२, कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन् ।

    भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको दुई लाख रुपैयाँ लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताउनुभयो । नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको एकबहादुरले जानकारी दिनुभयो ।

    एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको छ । एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.