सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किन नक्कली प्रेग्नेन्सी सुट गरिरहेका छन् चिनियाँ युवतीहरू ?


  •    न्युजभित्तो/१० पुष २०८१, बुधबार १२:३० 
  • बेइजिङ, १० पुस । हुडी वा नाइट ड्रेसमै अफिस जानेदेखि आफूलाई स्वस्थ राख्न खासै मिहेनत गर्नु नपर्ने तरिका पछ्याउनेसम्म यो वर्ष चीनमा कयौँ कुराको ट्रेन्ड देखियो । यही सूचीमा पछिल्लो पटक नक्कली प्रेग्नेन्सी लुक थपिएको छ । एक चिनियाँ युवतीहरूले गर्भवती फोटो सुटदेखि मातृत्व फोटो सुटसम्म गरिरहेका छन् ।

    बिहे नगरीकनै भएको गर्भधारणलाई चिनियाँ समाजमा हेयको दृष्टिले हेरिन्छ । यसैको विरोधमा यो ट्रेन्ड चलेको साउथ चाइना मर्निङ पोस्ट ९एससीएमपी० ले दाबी गरेको छ । चीनमा जन्मदर घटेको र बिहे गर्नेको संख्या कम हुँदै गइरहेको समयमा देखिएको यो प्रवृत्तिले भविष्यमा जन्मदर र बिहे अरु घटाउने हो कि भन्ने चिन्ता बढाएको छ ।

    गर्भवती भएको समयमा आफू यस्तो देखिन्छु होला भन्ने अनुमानमा पेटमा भुक्के प्याड हालेर जवान युवतिहरू प्रेग्नेन्सी फोटोशूट गरिरहेका छन् । मध्य चीनको हुनान प्रान्तकी जेन जी इन्फ्लुएन्सर मेइजी गेगेले अनलाइनमा यस्तै एउटा भिडियो शेयर गरेपछि चीनमा यो ट्रेन्ड सुरु भएको थियो । अक्टोबर १३ मा उनले म्याटनिर्टी फोटो सुट गरेकी थिइन् । त्यसपछि चिनियाँ युवतीहरू माझ यो ट्रेन्ड भाइरल भइरहेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.