सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अल्लू अर्जुन पक्राउ


  •    न्युजभित्तो/२८ मंसिर २०८१, शुक्रबार १६:३१ 
  • काठमाडौं, २८ मंसिर । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन्। पुष्पा २ का अभिनेता अल्लूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको हो।

    सन्ध्या थियटरमा पुष्पा २ को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए।

    यस घटनामा मृतकका आफन्तहरूले अल्लू अर्जुनविरूद्ध पनि जाहेरी दिएका थिए। यसै मामिलामा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।a

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.