सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अहिलेसम्मकै तातो वर्ष बन्ने बाटोमा २०२४


  •    न्युजभित्तो/२६ कार्तिक २०८१, सोमबार १६:५४ 
  • बाकु, २६ कात्तिक । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुने चेतावनी दिएको हो ।

    डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबिचको विश्वव्यापी औसत तापक्रम १९ औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १ दशमलव ५४ डिग्री सेल्सियस बढी थियो ।

    सन् २०१५ मा पेरिसमा लगभग दुई सय देशहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावलाई कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने कोसिस गर्ने वाचा गरेका थिए । तर यो लामो समयको औसत भएकोले १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म नटुटेको युएनको भनाई छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.