काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालतमा कोरोना बीमा रकम भुक्तानी माग गर्दै रिट दायर भएको छ । सरकारलाई विपक्षी बनाउँदै नेपाल बीमक संघले आज (आइतबार) रिट दायर गरेको हो ।
सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।