सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिदीभाईलाई सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक


  •    न्युजभित्तो/३० श्रावण २०८१, बुधबार ११:५४ 
  • कपिलवस्तु, ३० साउन । कपिलवस्तु दिदीभाईलाई विषालु सर्पले डसेको छ। हिजो (मंगलवार) राति कपिलवस्तु नगरपालिका वडा नम्बर १ जमुहरा टोलमा बस्ने राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो।

    राति खाटमासँगै सुतेका २ दिदी बहिनी (प्रिया र अस्मिता), भाई (अनमोल) मध्य अस्मिता र अनमोललाई सर्पले डसेको थियो । सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुठलमा उपचार भईरहेको दिदी प्रियाले जानकारी दिएकी छिन् । यस्तै अस्मिताको अवस्था भने खतरामुक्त रहेको प्रियाले बताइन।

    सर्पले डसेको बारे थाहा नभएको तर, राति २ बजे भाई बहिनीले वान्ता गर्न थालेको र रिगंटा समेत लागे पछि कपिलवस्तु अस्पताल लगिएको थियो। त्यहाँबाट गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.