काठमाडौं, २७ साउन । सुनसरीमा छोरीको हत्या आरोपमा काका पक्राउ परेका छन्। नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-५पचरूखी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेल पक्राउ परेका गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शनिबार दिउँसो पक्राउ गरेको थियो । नवराज र सालिग्राम दाजुभाई भएको प्रहरीले जानकारी दिएको छ ।