प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने न्युजभित्तो/२२ असार २०८१, शुक्रबार १६:२० काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’ दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।