यातायातमा सीसीटीभी र र्याम्प राख्ने गृहको निर्देशनमा व्यवसायीको असन्तुष्टि
न्युजभित्तो/११ असार २०८१, सोमबार १२:३३
काठमाडौं, १० असार । गृहमन्त्रालयको गत जेठ १७ को निर्णय कार्यान्वयनमा सकस देखिएको छ । गृहको सार्वजनिक यातायातलाई सुरक्षित तथा अपाङ्गमैत्री बनाउन गरेको निर्णय कार्यान्वयनमा सकस देखिएको हो ।
सवारीसाधनभित्र यात्रुको सुरक्षालाई भरपर्दो बनाउन १ महिनाभित्र सीसीटीभी राख्नुपर्नेछ । त्यस्तै अपाङ्गमैत्री र अशक्तमैत्री बनाउन अपाङ्गमैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिइएको छ । तर, सचिवस्तरीय निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् पठाइएको उक्त पत्रमा यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।