दिल्लीमा गर्मीका कारण १४ जनाको मृत्यु न्युजभित्तो/८ असार २०८१, शुक्रबार ११:१९ नयाँ दिल्ली, ७ अआर । भारतको राजधानी सहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । छिमेकी सहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ । यता, संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, विभिन्न अस्पतालमा ६० भन्दा बढी गर्मीका बिरामी भर्ना भएका छन् । तीमध्ये धेरैजसो मजदुर वा ६५ वर्षभन्दा माथिका मानिसहरू रहेको बताइएको छ । दिल्ली र वरपरका क्षेत्रहरूले विगत केही दिनहरूमा तीव्र गर्मीको लहरको सामना गरिरहेका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना युवा मोर्चाका अध्यक्ष कैलाश पक्राउ कार्यक्रमस्थल जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा गणतन्त्र सुदृढीकरण गर्ने विषयमा हाम्रो पहिलादेखि नै सहमति छः प्रचण्ड आन्दोलनको नाममा विद्यार्थीलाई ‘बाउन्सिङ बल’ नबनाउनुः अनेरास्ववियु
नयाँ दिल्ली, ७ अआर । भारतको राजधानी सहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ ।
छिमेकी सहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
यता, संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
साथै, विभिन्न अस्पतालमा ६० भन्दा बढी गर्मीका बिरामी भर्ना भएका छन् । तीमध्ये धेरैजसो मजदुर वा ६५ वर्षभन्दा माथिका मानिसहरू रहेको बताइएको छ ।
दिल्ली र वरपरका क्षेत्रहरूले विगत केही दिनहरूमा तीव्र गर्मीको लहरको सामना गरिरहेका छन् ।