सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँदिल्लीमा उपचारत प्रकाशमानको स्वास्थ्य सुधारोन्मुख


  •    न्युजभित्तो/२४ जेष्ठ २०८१, बिहीबार ११:५८ 
  • काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा भारतको नयाँदिल्लीमा उपचार गराइरहेका सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको हो।

    बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका सिंह मेडिसिटी अस्पताल हुँदै उपचारका लागि नयाँदिल्लीको गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उ पुगेका थिए ।

    २१ गते उनको अप्रेसन गरिएको र स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भइरहेको र फलोअपको काम सकेर मात्र नेपाल फर्किने नयाँदिल्लीमा रहेका प्रकाशमानका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.