सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री रविको नाम नतोकी समिति बनाउन कांग्रेस तयार, कार्यदलले अन्तिम टुंगो लगाउने


  •    न्युजभित्तो/१५ जेष्ठ २०८१, मंगलवार १२:३२ 
  • काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्ततः व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ।

    मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने,सहकारीको रकम जहाँजहाँ गएको छ त्यसलाई कानुनीरुपले हेर्ने,त्यसमा संलग्न व्यक्ति जोसुकै होस् उसका बारेमा छलफल हुने, छानबिन हुने, अनुसन्धान गर्नसक्ने स्थिति बनेको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा पुगेका छौं। अन्तिमरुप कार्यदलले दिन्छ।

    पार्टी सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो। छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी निष्कर्षउन्मु्ख रहेको बताउँदै नेता लेखकले लिपिवद्ध गर्न बाँकी रहेको बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.