सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलको हवाई आक्रमणमा गाजामा चार जनाको मृत्यु


  •    न्युजभित्तो/२० चैत्र २०८०, मंगलवार ११:५४ 
  • गाजा, २० चैत । गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ ।

    उनीसँगै मारिने चालक प्यालेस्टिनी नागरिक भएको बताइएको छ । यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए । यसमा वर्ल्ड सेन्ट्रल किचेन डब्ल्यूसीकेको लोगो छापिएको थियो । वर्ल्ड सेन्ट्रल किचेन अमेरिकी एनजीओ हो ।

    यसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो । यस घटनाको अनुसन्धान भइरहेको इजरायली सेनाले बताएको छ । सहायताकर्मीहरू देइर–अल–बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए । तटीय क्षेत्रबाट गुज्रँदै गर्दा उनीमाथि हवाई हमला भएको थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.