सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलको आक्रमणमा थप ८२ प्यालेस्टिनीको मृत्यु


  •    न्युजभित्तो/२७ फाल्गुन २०८०, आईतवार ११:५३ 
  • काठमाण्डौं, २७ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३० हजार ९६० पुगेको छ। अहिलेसम्म ७२ हजार ५२४ अन्य घाइते भएका छन्।

    पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेको हमलामा ८२ प्यालेस्टिनी मारिएका छन्। १२२ जना घाइते भएका छन्। शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रलाई लक्ष्य गरी भएको वाइ आक्रमणमा ​मारिनेमध्ये अधिकांश बालबालिका र महिला छन्।

    इजरायली सेनाले दक्षिणी गाजापट्टीका खान युनिस र रफाह शहरमा धेरै घरलाई निशाना बनाएर आक्रमण गरिरहेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.