न्यायाधीश निधनको शोकमा अदालतहरु बन्द न्युजभित्तो/१७ माघ २०८०, बुधबार ११:३५ धनगढी, १७ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु बन्द भएका छन् । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले हिजो (मंगलबार) निधन भएका मरासेनीको शोकमा आज बुधबार (माघ १७ गते) बिदा दिने निर्णय गरेको हो । काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
धनगढी, १७ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु बन्द भएका छन् ।
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले हिजो (मंगलबार) निधन भएका मरासेनीको शोकमा आज बुधबार (माघ १७ गते) बिदा दिने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ ।