सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्दोलनको कमाण्डर अध्यक्ष लिङ्देनलाई तोक्ने राप्रपाको तयारी


  •    न्युजभित्तो/३ पुष २०८०, मंगलवार १३:३५ 
  • काठमाडौं, ३ पुस । राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ ।

    राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो । एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन गर्ने र त्यसको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुनेमा नेताहरुले जोड दिएका छन् ।

    यसअघि कार्यसम्पादन समितिले महामन्त्री धवलशम्शेर राणालाई आन्दोलनको संयोजक तोकेको थियो । ‘आन्दोलनलाई उचाई दिन पार्टी अध्यक्षले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने मत आएको छ,’ ती पदाधिकारी भन्छन्, ‘केन्द्रीय समिति बैठक बसिरहेको छ, यसबारे आजै निर्णय हुन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.