उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य
न्युजभित्तो/१३ मंसिर २०८०, बुधबार १९:५४
काठमाण्डौं १३ मंसिर । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य मनोनित हुनु भएको छ। आज महोत्तरीमा सम्पन्न पार्टीको बैठकले उहाँलाई केन्द्रीय सदस्य मनोनित गरेको सभापति रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिनु भएको हो ।
गौतम सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय हुनुहुन्थ्यो । उहाँले चितवन क्षेत्र नम्वर २ मा सभापति रवि लामिछानेलाई बिजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।