सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिकौली जंगलमा आठ सवारी एकै ठाउँमा ठोक्किंदा २० घाईते


  •    न्युजभित्तो/३१ श्रावण २०८०, बुधबार १३:५४ 
  • चितवन,३१ साउन। जिल्लाको टिकौली जंगलमा आठ वटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित टिकौली जंगलमा आज दिउँसो दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेज गैंडाकोटको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को शव बोकी देवघाटतर्फ जाँगै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ मोटरसाईकलहरु र बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं.को स्कुटर सहित सम्पूर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएका हुन् ।

    ठक्करबाट २० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेहरु मध्ये १२ जनाको भरतपुर अस्पतालमा, ७ जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    घाईते मध्ये भरतपुर अस्पतालमा उपचाररत ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम र सामान्य रहेका छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी साधन घटना स्थलमानै रहेका छन् ।

    दुर्घटनामा परी घाईते हुनेहरु:-
    भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

    १.जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।
    २.जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।
    ३.जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।
    ४.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।
    ५.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।
    ६.जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर
    ७.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।
    ८.जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
    ९.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
    १०.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
    ११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
    १२.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।

    नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
    १. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

     पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
    १.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
    २.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
    ३.बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
    ४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
    ५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
    ६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
    ७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.